What is Sustainable Public Health? दिगो जनस्वास्थ्य के हो ?
Sustainable Public Health is the practice of promoting and protecting the health of a population in an environmentally, socially, and economically sustainable way. This means that public health measures should not harm the environment, should be acceptable and equitable to all members of the community, and should be financially feasible for the long term. It is a holistic approach to promoting and protecting the health of a population that takes into account the long-term sustainability of the interventions and measures being implemented.
Sustainable public health involves designing and implementing measures that
address the root causes of health disparities and promote health equity. It
also involves creating and maintaining environments that support the well-being
of individuals and communities, collaborating with various stakeholders,
establishing sustainable systems, and addressing the multiple factors that
impact health by involving a range of sectors and disciplines.
There are several key principles that underlines Sustainable Public Health, including the need to:
1. Promote health equity: Public health measures should be designed and implemented in a way that promotes health equity and addresses the root causes of health disparities. This means addressing social and economic factors that contribute to health inequities, such as poverty, lack of access to education and healthcare, and discrimination.
2. Promote healthy environments: Public health efforts should aim to create and maintain healthy environments that support the well-being of individuals and communities. This includes efforts to improve air and water quality, reduce environmental pollution, and protect natural resources.
3. Promote a whole-of-society approach: Public health measures should involve a wide range of sectors and disciplines, including health care, education, transportation, housing, and the environment, in order to address the complex determinants of health. This helps to ensure that all aspects of society are working together to promote and protect the health of the population.
4. Create sustainable systems: Public health measures should aim to create sustainable systems that can effectively and efficiently promote and protect the health of the population over the long term. This includes efforts to improve the efficiency and effectiveness of healthcare systems, as well as efforts to prevent health problems from occurring in the first place.
5. Foster partnerships and collaboration: Public health efforts should involve partnerships and collaboration with a variety of stakeholders, including governments, community organizations, businesses, and individuals. This helps to ensure that the needs and perspectives of all members of the community are taken into account when designing and implementing public health measures.
Sustainability is a key factor in Public Health to ensure that the measures and interventions being implemented are effective, efficient, and able to be sustained over the long term. This helps to promote and protect the health of the population in a way that is environmentally, socially, and economically sustainable. If public health measures are not sustainable, they may have negative impacts on the population's health and well-being, as well as on the environment and the economy.
A. Environmental sustainability: Public health measures that are not environmentally sustainable can have negative impacts on the environment and the health of the population. For example, using non-renewable resources or generating pollution can harm the natural environment and contribute to health problems such as air and water pollution.
B. Social sustainability: Public health measures should be socially and culturally acceptable and equitable in order to be effective. If a public health intervention is not acceptable or equitable, it may be resisted by the community and may not achieve its intended goals.
C. Economic sustainability: Public health measures should be economically feasible and viable in the long term in order to be sustainable. If a public health intervention is not financially feasible, it may not be able to be sustained over the long term and may not achieve its intended goals.
दिगो जनस्वास्थ्य भनेको वातावरणीय, सामाजिक र आर्थिक रूपमा दिगो तरिकाले जनसंख्याको स्वास्थ्यलाई बढावा दिने र संरक्षण गर्ने अभ्यास हो । यसको अर्थ यो हो कि जनस्वास्थ्यका इन्टरभेन्सनहरूले वातावरणलाई हानि पुर्याउनु हुँदैन, समुदायका सबै सदस्यहरूलाई स्वीकार्य र न्यायसंगत हुनुपर्दछ, र दीर्घकालीन रूपमा आर्थिक हिसाबले सम्भव हुनुपर्दछ । दिगो जनस्वास्थ्यमा स्वास्थ्य असमानताको मूल कारणहरूलाई सम्बोधन गर्ने र स्वास्थ्य समानतालाई बढावा दिने प्रयासहरू डिजाइन र कार्यान्वयन गर्ने कुराहरु समावेश गरिएको हुन्छ । यसले व्यक्ति र समुदायको हितलाई समर्थन गर्ने वातावरण सिर्जना गर्ने, विभिन्न सरोकारवालाहरूसँग सहकार्य गर्ने, दिगो प्रणालीहरू स्थापना गर्ने, र विभिन्न क्षेत्र र विषयहरू समावेश गरेर स्वास्थ्यलाई असर गर्ने धेरै कारकहरूलाई सम्बोधन गर्ने काम गर्दछ ।
दिगो जनस्वास्थ्यका प्रमुख सिद्धान्तहरू यसप्रकार छन् :
क. स्वास्थ्य समानतालाई बढावा दिने: जनस्वास्थ्यका प्रयासहरू स्वास्थ्य समानतालाई बढावा दिने र स्वास्थ्य असमानताका मूल कारणहरूलाई सम्बोधन गर्ने तरिकामा डिजाइन र कार्यान्वयन गरिनुपर्दछ । यसको अर्थ गरिबी, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको कमी र भेदभाव जस्ता स्वास्थ्य असमानतामा योगदान पुर्याउने सामाजिक र आर्थिक कारकहरूलाई सम्बोधन गर्नु हो ।
ख. स्वस्थ वातावरणलाई बढावा दिने: जनस्वास्थ्यका इन्टरभेन्सनहरूले व्यक्ति र समुदायको हितलाई समर्थन गर्ने स्वस्थ वातावरण सिर्जना र कायम राख्ने लक्ष्य राख्नुपर्छ । यसमा हावा र पानीको गुणस्तर सुधार गर्न, वातावरण प्रदूषण कम गर्न र प्राकृतिक स्रोतहरूको रक्षा गर्ने इन्टरभेन्सनहरू समावेश गर्न सकिन्छ ।
ग. सम्पूर्ण समाजको दृष्टिकोणलाई बढावा दिने: जनस्वास्थ्यका इन्टरभेन्सनहरूले स्वास्थ्यको जटिल निर्धारकहरूलाई सम्बोधन गर्न स्वास्थ्य सेवा, शिक्षा, यातायात, आवास र वातावरण सहित क्षेत्रहरू र विषयहरूको एक विस्तृत श्रृंखला समावेश गर्नुपर्दछ । यसले यो सुनिश्चित गर्न मद्दत गर्दछ कि समाजका सबै पक्षहरू जनसंख्याको स्वास्थ्यको प्रवर्धन र संरक्षणगर्न सँगै काम गरिरहेका छन् ।
घ. दिगो प्रणालीहरू सिर्जना गर्ने: जनस्वास्थ्यका इन्टरभेन्सनहरूले दिगो प्रणाली सिर्जना गर्ने लक्ष्य राख्नुपर्छ जसले दीर्घकालीन रूपमा जनसंख्याको स्वास्थ्यलाई प्रभावकारी र कुशलतापूर्वक बढावा दिन र संरक्षण गर्न सहयोग गर्छ । हामीले स्वास्थ्य सेवा प्रणालीको दक्षता र प्रभावकारिता सुधार गर्ने इन्टरभेन्सनहरू, साथै स्वास्थ्य समस्याहरू हुनबाट रोक्ने इन्टरभेन्सनहरूलाई प्राथमिकताका साथ समावेश गर्नुपर्दछ ।
ङ. साझेदारी र सहकार्यलाई बढावा दिने: जनस्वास्थ्यका इन्टरभेन्सनहरू कार्वान्यन गर्दा सरकारहरू, सामुदायिक संगठनहरू, व्यवसायहरू र व्यक्तिहरू सहित विभिन्न सरोकारवालाहरूसँग साझेदारी हुनुपर्दछ । यसले यो सुनिश्चित गर्न मद्दत गर्दछ कि, जनस्वास्थ्यसम्बन्धि इन्टरभेन्सनहरु डिजाइन र कार्यान्वयन गर्दा समुदायका सबै सदस्यहरूको आवश्यकता र दृष्टिकोणलाई ध्यानमा राखिएको होस् ।
यदि जनस्वास्थ्यका इन्टरभेन्सनहरू दिगो छैनन् भने, तिनीहरूले जनसंख्याको स्वास्थ्य, सामाजिक परिवेश, वातावरण र अर्थव्यवस्थामा नकारात्मक प्रभाव पार्न सक्छन् । तसर्थ, जनस्वास्थ्यका इन्टरभेन्सनहरुको विकास तथा कार्वान्यन गर्दा वातावरणीय स्थिरता, सामाजिक दिगोपना र आर्थिक स्थायित्वलाई ध्यानमा राख्नुपर्दछ ।
क. वातावरणीय स्थिरता:
जनस्वास्थ्य इन्टरभेन्सनहरू पर्यावरणीय रूपमा दिगो नभएमा तिनीहरुले वातावरण र जनसंख्याको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छन् । उदाहरणका लागि, गैर-नवीकरणीय स्रोतहरू प्रयोग गर्नाले वा प्रदूषण उत्पन्न गर्नाले प्राकृतिक वातावरणलाई हानि पुर्याउन सक्छन् र वायु र जल प्रदूषण जस्ता समस्याहरू निम्त्याउँछन् ।
ख. सामाजिक दिगोपनाः
जनस्वास्थ्यका कार्यक्रमहरू प्रभावकारी हुनका लागि सामाजिक र सांस्कृतिक रूपमा स्वीकार्य र समतामूलक हुनुपर्दछ । यदि जनस्वास्थ्यका कार्यक्रमहरू न्यायसंगत छैनन् भने, समुदायले यसको विरोध गर्न सक्छ र तिनले अपेक्षित लक्ष्यहरू प्राप्त गर्न सक्दैनन् ।
ग. आर्थिक स्थायित्वः
दिगो हुनका लागि दीर्घकालीन रूपमा जनस्वास्थ्यका इन्टरभेन्सनहरू आर्थिक रूपमा सबल हुनुपर्दछ । यदि जनस्वास्थ्यका इन्टरभेन्सनहरु आर्थिक रूपमा सबल छैनन् भने, यो दीर्घकालीन रूपमा टिक्न सक्दैन र यसले लक्षित लक्ष्यहरू प्राप्त गर्न सक्दैन ।
- Ankit Acharya, MPH
Comments
Post a Comment