Posts

नयाँ वर्षको लागि जनस्वास्थ्यका रिजोलुसनहरु

Image
नयाँ बर्षमा के   रिजोलुसन बनाउने भनेर हामीमध्य धेरैजना सोचिरहेका हुन्छौ   । कतिपयले "मेरो केहि पनि   रिजोलुसन छैन , बनाएर मात्र के पो गर्नु, पुरा गर्न सकिने हैन् !" भन्ने गरेको पाईन्छ   । तर ,  रिजोलुसन बनाएर , अनुशासित भई अगाडि बढ्ने हो भने, त्यसलाई पुरा गर्न सकिन्छ   । "के   रिजोलुसन बनाउने" भनेर   सोचिरहनु हुनेलाई यो बर्षको लागि म केहि   रिजोलुसनहरु सेयर गर्दै छु, जुन जनस्वास्थ्यका हिसाबले निकै उपयोगी छन्   । यसलाई मनन गरेर आफ्नो   नयाँ बर्षको   रिजोलुसन तय गर्नु होला   । १. स्वस्थ आहार खानेछु:   स्वस्थ आहारले समग्र स्वास्थ्य सुधार गर्न र मोटोपन ,  मधुमेह र हृदय रोग जस्ता दीर्घकालीन रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ  । म  स्वस्थ रहन  विभिन्न प्रकारका फलफूल ,  सागसब्जी ,  गेडागुडी र प्रोटिनयुक्त खानेकुराहरु खानमा ध्यान दिनेछु । जंक खानेकुरा जस्तै मम , चाउमिन , चिप्स , चाउचाउ , चटपटे , आदिलाई खाजाको मेनुबाट हटाउनेछु । २. नियमित व्यायाम गर्नेछु:   नियमित शारीरिक गतिविधिले शारी...

स्वास्थ्य सेवा प्रणाली, कोभिड–१९ र जनस्वास्थ्य

Image
संसारभरि , हालसम्म कोभिड–१९ महामारीको कारण ६५ लाख भन्दा धेरै मानिसहरुको मृत्यु भईसकेको छ । महामारीको कारण स्वास्थ्य क्षेत्र लगायत हरेक क्षेत्रहरुमा थप चुनौतीहरु आएका छन् । महामारीसँगै जनस्वास्थ्यलाई हेरिने दृष्टिकोणमा व्यापक एवं स्पष्ट परिवर्तन आउनुलाई महत्वपुर्ण मानिए तापनि जनस्वास्थ्यको क्षेत्र थप सुदृढ , सबल र दुरदर्शी बन्न बाँकि नै छ। हालका हप्ताहरूमा विश्वव्यापी रूपमा कोभिड–१९   का बिरामीहरुको सङ्ख्यामा   तीव्र वृद्धि हुन थालेको छ ,  जसले हामीमध्ये धेरैमा चिन्ता पैदा गरेको छ।   विश्वभरका देशहरूले भाइरसको फैलावट नियन्त्रण गर्न र जनसंख्याको सुरक्षाका लागि लकडाउन , मास्क म्यान्डेट र खोप अभियान जस्ता जनस्वास्थ्यका इन्टरभेन्सनहरू   पु:न   लागू गरिरहेका छन् । महामारीले विश्वभरिको स्वास्थ्य प्रणालीलाई धेरै तरिकाले प्रभावित गर्छ, जसमा निम्न कुराहरू पनि समावेश छन्: स्वास्थ्य सेवा प्रणालीमा बोझ:   कोभिड-१९ का बिरामीहरूको लागि परीक्षण , उपचार र अस्पताल भर्नाको माग नाटकीय रूपमा   बढ्ने हुनाले स्वास्थ्य सेवामा थेगिनसक्नु बोझ हुने गरेको पाईन्छ   । यसल...

What is Sustainable Public Health? दिगो जनस्वास्थ्य के हो ?

Image
Sustainable Public Health is the practice of promoting and protecting the health of a population in an environmentally, socially, and economically sustainable way. This means that public health measures should not harm the environment, should be acceptable and equitable to all members of the community, and should be financially feasible for the long term. It is a holistic approach to promoting and protecting the health of a population that takes into account the long-term sustainability of the interventions and measures being implemented. Sustainable public health involves designing and implementing measures that address the root causes of health disparities and promote health equity. It also involves creating and maintaining environments that support the well-being of individuals and communities, collaborating with various stakeholders, establishing sustainable systems, and addressing the multiple factors that impact health by involving a range of sectors and disciplines. There a...

What is Public Health? जनस्वास्थ्य के हो ?

Image
Public Health   is the art and science of improving and maintaining the health of populations, particularly through health promotion, disease prevention and control. It is a broad field that covers various activities and disciplines such as epidemiology, biostatistics, environmental health, health policy and management, and social and behavioral health.  Public health professionals work to enhance the health of communities and populations at local, national, and global levels and may work in various settings including hospitals, clinics, schools, government agencies, and non-profit organizations. Some of the key duties of public health professionals include analyzing and monitoring health data to identify and track health trends and patterns, conducting research to understand the causes of health problems and creating interventions to prevent or reduce them, providing education and information about health and safety to the public, developing and implementing health policies a...